aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

आज ४ : २५ मा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
आज ४ : २५ मा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले  देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज अपरान्ह ४ः २५ बजे प्रधामन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने जानकारी दिए । नेकपाभित्रको विवाद र पछिल्लो राजनीतिक घटनाका कारण बालुवाटार विवादमा तानिएको छ । 

प्रतिक्रिया दिनुहोस