aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

भाटभटेनीमा सुनका गर-गहना चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
भाटभटेनीमा सुनका गर-गहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ भाटभटेनी डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका-१ घर भएका विन्दु भण्डारीको कोठाबाट सुनका बिभिन्न गर(गहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 

प्रतिक्रिया दिनुहोस