महामारीमा सामाजिक दूरी कायम गर्दै फूलपाती भित्र्याउँदै (फोटो फिचर)
महामारीमा सामाजिक दूरी कायम गर्दै फूलपाती भित्र्याउँदै (फोटो फिचर)
आर्थिकन्यूज
शुक्रबार, ०७ कार्तिक २०७७
काठमाडौं । काठमाडौंको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैं घरमा शुक्रबार फूलपाती भित्र्याउँदै । हनुमानढोका दरबारको दशैघंरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस