aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कोरोना संक्रमण रोक्न स्पेनमा कर्फ्यू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ कार्तिक २०७७
कोरोना संक्रमण रोक्न स्पेनमा कर्फ्यू

एजेन्सी । स्पेनको सरकारले  देशमा संकटकाल लागू गर्दै रात्रीकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेका अनुसार राती ११ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यू लागू हुने छ । यो नियम यहि आइतबारदेखि लागू हुने पनि उनले बताए । 

उनले त्यहाको संसदलाई १५ दिनदेखि ६ महिनासम्म यस्तो व्यबस्था लागू गर्न अनुमति दिन आग्रह गरेको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस