aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० कार्तिक २०७७
पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

इस्लामाबाद ।  पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । एएनआई 

प्रतिक्रिया दिनुहोस