काठमाडौं । प्रदेश २ को सरकारले कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिन लागेको प्रदेश २ को सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस