
काठमाडौं । ग्रीकको टापुमा शक्तिशाली भूकम्प गएको छ । ग्रीसको सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको जनाइएको छ।
हालसम्म क्षतिको कुनै पनि जानकारी आएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्।
प्रतिक्रिया दिनुहोस