aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

तीन राजदूतबाट शपथ ग्रहण

  • रासस
    रासस
  • आइतबार, १६ कार्तिक २०७७
तीन राजदूतबाट शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

सपथ ग्रहणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।  

प्रतिक्रिया दिनुहोस