aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

सुदूरपश्चिममा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस भएको छ । प्रदेशका बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार  गए राती १० बजेर २३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका थिए । 

प्रतिक्रिया दिनुहोस