aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

१६ इलेक्टोरल भोट भएको राज्यमा बाइडेनले उछिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ कार्तिक २०७७
१६ इलेक्टोरल भोट भएको राज्यमा बाइडेनले उछिने

एजेन्सी । अमेरिकाको जर्जिया राज्यमा ठूलो उथलपुथल भएको छ ।  अहिलेसम्म रिपब्लिकन पाटीका डोनाल्ड ट्रम्पले भोतमा नेतृत्व गरिरहेका थिए ।
 तर, केहि समय अघिबाट डेमोक्रेट पाटीका जो बाइडेनले नेतृत्व लिएका छन् । बाइडेनले ट्रम्पभन्दा करिब १ हजार भोटले अगाडि छन् । उक्त राज्यमा ९९ प्रतिशत मतहरू गणना भइसकेका छन । 
 

प्रतिक्रिया दिनुहोस