
एजेन्सी । डेमोक्रेट पार्टीका उम्मीदवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बनेका छन । उनले पछिल्लो मतगणनामा पेन्सिलभेनिया राज्यका इलेक्टरल मत पाएपछि २७३ इलेक्टरल मत पाएको फक्स न्यूजले उल्लेख गरेको छ । अझै पनि चार राज्यको भोट गणना भइरहेको छ ।
वर्तमान राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टरल भोट प्राप्त गरेका छन् । बीबीसीका अनुसार यस चुनावमा बर्ष १९००० पछि सबैभन्दा बढी भोट ल्याएर बाइडन विजयी भएका हुन ।
प्रतिक्रिया दिनुहोस