aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

बाइडेनले कुन राज्यबाट कति इलेक्टोरल भोट ल्याए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
बाइडेनले कुन राज्यबाट कति इलेक्टोरल भोट ल्याए ?

एजेन्सी । अमेरीकी राष्ट्रपति चुनाव डेमोक्रेटिक पार्टी जो बाइडेन ने शनिवारे रिपब्लिकन पार्टीको आफ्नो प्रतिन्द्धी डोनाल्ड ट्रम्पलाई उछिन्दै अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएका छन् ।  पछिल्लो मतगणना अनुसार पेन्सिलभेनिया राज्यको २० इलेक्टरल भोट विजयी गर्दै बाइडेनले आफ्नो मत २९० पुर्याएका छन् । 

बाइडेनले  वाशिंगङट १२, ओरेगन ७, क्यालिफोर्निया ५५, नेभाडा ६, एरिजोना ११, न्यू म्याक्सिको ५, कोलोराडा ९, मिनीसोटामा १०, विस्कोन्सिस १०, इलिनोइसमा २०, मिशिगन १६, पेन्सेल्भेनियामा २०, भर्जिनिया १३, न्यूयोर्क २९ , भेर्मोन्टन ३, म्याने ४, न्यू हैम्पशायर ४, म्यासाचुसेट्समा ११, रोड आइल्याण्ड ४, कनेक्टीकट ७, न्यू जर्सी १४, डेलेभेयर ३, म्यारेलैन्ड १० र डिस्ट्रिक्ट अफ कोलम्बियामा ३ इलेक्टोरल भोट प्राप्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस