
पाेखराको उत्तमचोकमा गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।
प्रहीले लागूऔषध काराेवारी भन्दै ‘जाेन’ भनिने गोविन्द थापालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस