काठमाडौं । मंगलबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार साढे चार बजेतिर दिउँसो भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु र कति स्केलको भन्ने जानकारी भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस