aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

गुगलले भारतमा ४.५ अर्ब डलर लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
गुगलले भारतमा ४.५ अर्ब डलर लगानी गर्ने

एजेन्सी । गुगलले मुकेश अम्बानीको जियो प्लेटफर्म ७.७३ प्रतिशत स्वामित्व खरिद गरेको छ ।  भारतीय प्रतिस्पर्धा समिति (सीसीआइ)ले बुधवार  एक ट्वीट मार्फत अनुमति दिएको छ ।

  गुगलले गत जुलाईमा अम्बानीको कम्पनीमा लगानी गर्ने घोषणा गरेको थियो । गुगलले ७.७ प्रतिशत अर्थात ४.५ अर्ब डलर लगानी गर्ने छ । 

प्रतिक्रिया दिनुहोस