aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

अमेरिकी सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ कार्तिक २०७७
अमेरिकी सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले अमेरिकी सहायता स्वीकार गर्ने निर्णय गरेको बताएका हुन् । 

उनले चिया निर्यात अभिवृद्धी दिगोपनका लागि अमेरिकी डलर करिब १७ करोड ५० लाख बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस