aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतमा विदेशी मुद्राको भण्डारणमा फेरि नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ कार्तिक २०७७
भारतमा विदेशी मुद्राको भण्डारणमा फेरि नयाँ रेकर्ड

एजेन्सी । भारतका  विदेशी मुद्रा भण्डरणमा नयाँ रेकर्डमा पुगेको छ । ६ नोभेम्बरको सातामा मात्रै विदेशी विनिमय सञ्चय ५६८.४९अर्ब डलरको नयाँ रेकर्ड स्तरमा पुगेको छ । 

विदेशी विनिमय सञ्चय एक हप्तामा करीव ७.७७ बिलियन डलरले बढेको छ । भारतीय रिजर्व बैंकको शुक्रबार जारी तथ्यांक अनुसार अक्टोबर अन्त्यसम्ममा विदेशी मुद्रा भण्डारण १८.३ करोड डलरले बढेर ५६०.७१५ अर्ब डलर पुगेको थियो ।  

प्रतिक्रिया दिनुहोस