aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ट्रम्पले दीपावालीको शुभकामना दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० कार्तिक २०७७
ट्रम्पले दीपावालीको शुभकामना दिए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु धर्मालम्बीहरुको दोस्रो महान पर्व दिपापली(तिहार)को अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपावालीका अवसरमा उनले आफ्नो ट्विटर वालमा टेवलमा वत्ती बाल्दै गरेको फोट पोष्ट गरेर शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा समेत दीप प्रज्जलन गरेका छन् ।

यस वर्षको दीपावालीमा विश्वका धेरै देशका प्रमुखहरुले शुभकामना दिएका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन,

प्रतिक्रिया दिनुहोस