aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारतको मुथूट फाइनान्सलाई लाखौ जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
भारतको मुथूट फाइनान्सलाई लाखौ जरिवाना


 एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले विहीबार मुथूट फाइनान्स, अर्नाकलमलाई १० लाख भारु र मनप्पुरम र थ्रिसुर मनप्पुरम फाइनान्सलाई ५ लाख रुपैयाँ भारु जरिवाना लगाएको छ ।  आरबीआईले एक विज्ञप्तिका अनुसार मुथुट फाइनान्सलाई सुन ऋणमा लोन टू भ्यालू रेसियो अनुपात नबनाएको र ५ लाखभन्दा बढीको सुन धितो कर्जा दिएको कारण जरिवाना लगाएको हो ।

 त्यस्तै  मनप्पुरम फाइनान्सले सुनका गहनाको स्वामित्वको प्रमाणीकरण सम्बन्धी निर्देशनहरू पालना गरेका कारण जरिवाना गरिएको छ । मुथूट फाइनान्स र मन्नपुरम फाइनान्स दुवैले सुन धितोमा कारोबार गर्ने गर्छन । 

प्रतिक्रिया दिनुहोस