aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतका एक मन्त्रीले लगाए कोरोना विरुद्धको खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
भारतका एक मन्त्रीले लगाए कोरोना विरुद्धको खोप

एजेन्सी । भारतको हरियाणा प्रान्तका स्वास्थ्यमन्त्री अनिल बिजले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बायोटिक कम्पनीको कोभ्याक्सिनको अन्तिम परिक्षणको रुपमा भारतमा स्वयम्सेवकहरुले यो खोप लागइरहेका छन् । सोहि क्रममा स्वास्थ्य मन्त्रीले पनि आफै स्वयम्सेवक भएर यो खोप लगाएका छन् । 

भारतका विभिन्न प्रान्तहरुमा बायोटेक कमपनी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च मिलेर तेस्रो चरणको परिक्षण गरिरहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस