aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० जेठ २०७६
घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिशुको शव फेला

काठमाडाैं । राजधानीको लाजिम्पाटमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । 

बुधबार राती सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शव झोलामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस