काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत नै रित्तिने गरी भ्रष्टाचार गर्ने मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित २८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
मालपोत अधिकृतदेखि कार्यालय सहयोगीसहितको संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध अख्तियारले अनुसन्धानपछि मुद्धा दर्ता गरेको हो । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस