aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कतारले दिने ३ वटा मर्सिडिज कार लिने सरकारको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ मंसिर २०७७
कतारले दिने ३ वटा मर्सिडिज कार लिने सरकारको निर्णय

काठमाडौं । सरकारले कतार सरकारले दिन लागेको ३ वटा मर्सिडिज बेन्च कार उपहार स्वीकार गर्ने निर्णय गरेको छ । सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले  हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस