काठमाडौ. । ह्ययात रिजेन्सीमा व्यवस्थापनले सहमति गरेका र खाइपाई आएको सुविधा पनि कटौति गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।
हायात होटलले भर्खरै सम्पन्न गरेको वार्षिक साधारणसभाबाट कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्यान्वयन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, विदा सञ्चिती, सुत्केरी विदा सुविधा नदिएको भन्दै बिहीबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हन् ।आजको अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया दिनुहोस