aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अस्थायी शिक्षक बिदा गर्न ८ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
अस्थायी शिक्षक बिदा गर्न ८ अर्ब

काठमाडौं । आन्तरिक परीक्षामा अनुत्तीर्ण (अयोग्य) शिक्षकलाई सेवाबापत ८ अर्ब रुपैयाँ दिनुपर्ने भएको छ । बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ । 

विद्यालय शिक्षक किताबखानामार्फत अस्थायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ । झन्डै ४ अर्ब रुपैयाँ एक साताभित्र जिल्लामा पठाउँछौं, किताबखानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रितीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस