aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अख्तियार दुरुपयोगको आयुक्तमा प्रेमकुमार राई सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
अख्तियार दुरुपयोगको आयुक्तमा प्रेमकुमार राई सिफारिस

काठमाडौं । ओली सरकारले अन्तिममा पूर्वसचिव प्रेम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । त्यस्तै, आयुक्तमा जय बहादुर चन्द सिफारिस भएका गरिएको छ । 

मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको बताएको छ । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो । त्यस्तै ४५ वटा विभिन्न नियकायमा अन्य व्यक्तिहरुलाई नियुक्त गरिएको छ । 

प्रतिक्रिया दिनुहोस