aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ओली कदमको विरोध गर्दै सातमन्त्रीको सामूहिक राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
ओली कदमको विरोध गर्दै सातमन्त्रीको सामूहिक राजीनामा

काठमाडौं । केपी ओलीको गैरसंवैधानिक कदमको विरोध गर्दै सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा खानेपानीमन्त्री विना मगर, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र श्रममन्त्री रामेश्वर राय यादव छन् । 

प्रतिक्रिया दिनुहोस