
काठमाडौं । संसद विघटनको सिफारिसअघि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । आइतबार बिहान संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलेको हो ।
सोही जानकारी पाएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद विघटनको सिफारिस गरेका हुन् । बिहान १०ः३० मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस