aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सरकारलाई राम्रोसँग चल्न दिइएनः प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
सरकारलाई राम्रोसँग चल्न दिइएनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई राम्रोसँग चल्न दिईएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले कतिपय नेताहरुकोे आँखा पद प्रतिष्ठा र आफन्त सिफारिसमा गएको समेत बताए । मेरो राजपिनतिक चरित्र हत्या गर्न आफ्नै साथीहरु लागि परेको प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले सरकार विरुद्ध यसरी घेराबन्दी गर्न के आवश्यक थियो ? सत्तापक्षले नै प्रतिपक्ष भन्दा पनि आक्रामक गतिविधि गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस