aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ओलीको अध्यक्षतामा ओली गुटको बैठक शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
ओलीको अध्यक्षतामा ओली गुटको बैठक शुरु
फाइलः तस्विर

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस