aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

डा. युवराज खतिवडा अमेरिकाको लागि राजदूत नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
डा. युवराज खतिवडा अमेरिकाको लागि राजदूत नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अमेरिकाको लागि राजदूत नियुक्त गरिकी हुन । 

मंगलबार राष्ट्रपति कार्यालयबाट जारी भएको  विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा डा.खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस