aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रचण्ड–माधव समूहको घोषणाः नेकपाको नयाँ अध्यक्षमा नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
प्रचण्ड–माधव समूहको घोषणाः नेकपाको नयाँ अध्यक्षमा नेपाल

काठमाडौं । नेकपाको नयाँ अध्यक्षमा माधव नेपाललाई चयन गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट बर्खास्त गरेको घोषणा गरेसँगै माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।  

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस