aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

त्रिविमा यसपटक बिदा  नहुने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १० पुस २०७७
त्रिविमा यसपटक बिदा  नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे  बिदा  नदिने  भएको  छ।  विश्वविद्यालयको   भौतिक   तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो ।

 विश्वविद्यालयका सूचना तथा जनसम्पर्क   महाशाखाका   प्रमुख सूर्यप्रसाद  अधिकारीले  यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर  रूपमा  सञ्चालन  गरिने जानकारी  दिए । 

प्रतिक्रिया दिनुहोस