aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । संघीय प्रतिनिधिसभा विघटनसँग संघका मन्त्रीहरूले राजीनामा दिएपछि शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
 

यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।  शुक्रबारै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस