aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

ओलीको मन्त्रीमण्डलका नयाँ सारथी, कसले कुन मन्त्रालय पाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
ओलीको मन्त्रीमण्डलका नयाँ सारथी, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएसँगै सात मन्त्रीले राजीनामा दिएपछि खालि भएको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको छ  । रिक्त मन्त्रालयहरुमा  नयाँ मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन  । 

पुनर्गठिन मन्त्रिपरिषद्मा प्रभु साह श्रम मन्त्री, मणि थापा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, दावा लामा शिक्षा मन्त्री, गौरिशंकर चौधरी खानेपानी मन्त्री र टोप बहादुर रायमाझी ऊर्जा मन्त्री बनेका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ ६ बजे हुनेछ । 

प्रतिक्रिया दिनुहोस