aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

न्यूजील्यान्डमा ठुलाे भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ असार २०७६
न्यूजील्यान्डमा ठुलाे भूकम्प

हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस