
एजेन्सी । केही दिन यता ज्याक मा हराएको समाचारले विश्वभरिका संचारमाध्यममा सनसनी फौलिएको छ। उनी समकालीन समयका प्रविधिक व्यावसायका एक सफल समा्रट मध्यका एक मानिदै आउनु भएको छ ।
संचार माध्यमा क्रियाशिल रही रहने र विश्व भरिका विभिन्न माध्यममा उनलाई प्रेरणदायी वक्ताको रुपमा प्रस्तुती दिन अनुरोध आइरहने हुनाले केही दिन यता त्यस्ता माध्यमहरुमा उनको अनुपस्थितिले विश्वभिरिका संचार माध्यम तरंगित भएका हुन ।
अझ केही अघि मात्र उनको अलीबाबासँग सम्बन्धित कम्पनी यांन्ट ग्रुपले विश्व ईतिहासमा नै अहिले सम्मकै सबभन्दा ठूलो आईपिओ जारी गर्ने समाचारले विश्बभरी चर्चा पाउँदै आई रहेको छ । कम्पनीको आईपियो जारी गर्ने योजनामा चिनी नियामकद्धरा अवरोध हुदै आएको भन्ने समाचार पनि व्यापका छन् ।
माले अक्टोबरमा संघाईको एक सम्मेलनमा चीनी नियामकहरुलाई व्यवसाय गर्न श्रृजनसशताको लागि चाहिने जोखिम लिनबाट अवरोध गरेको भन्दै आलाचाना गरेका थिए । त्यस अभिव्यक्ति को अर्को दिन चाईनिज प्रशासकहरुले ज्याक मा र यांन्ट ग्रुपका कार्यकारीहरुलाई बोलाई प्रश्न गरेका थिए ।
त्सस लगतै आईपियो जारी गर्ने योजना पनि अन्योलमा पर्दै आएका छ । उक्त समाचार बाहिरिएपछि ज्याक माको अनपस्थितिलाई विश्वभरीका विभिन्न संचार माध्यम जस्तै विविसी, सीएनएन, अलजजिरा ले भिविन्न रुपमा अथ्र्याइ रहेका रहेका छन्।
प्रतिक्रिया दिनुहोस