
एजेंसी । नेपाल राजनीतिक संकटतर्फ उन्मुख भई रहेकै बेला केही भारतीयमध्येमा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अटोबायोग्राफी उदृत गर्दै राजा त्रिभनले नेहरुलाई नेपाल भारता गाभ्न प्रस्तावको भन्ने समाचार भारती मिडियामा व्यापकता पाएको छ ।
विषेश गरि भारको चर्चित टिवी च्यानल न्यूज एटिंनले यस समाचारलाई प्रमुखताका साथमा प्रकाशन गरेको छ । प्रणव मखर्जीको बहचर्चित आत्मकथामा आधारित माई प्रेसिडेन्यिल ईयर नामक किताबको ११ औं पृष्ठमा उस विषयमा उल्लेख भएको जाकारी गराईएको छ ।
मुखर्जी ले यदि नेहरुको ठाउँमा इंन्दिरा गान्धीले भए उनले सिक्किम जस्तै गरी सायद त्रिभनको प्रताव स्वीकृत गर्न सक्थिन भनेर उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस