aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

टेस्लाले कमाल गरेपछि एलन मस्क बने विश्वकै सर्वाधिक धनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ पुस २०७७
टेस्लाले कमाल गरेपछि एलन मस्क बने विश्वकै सर्वाधिक धनि

एजेन्सी । बिहिबार टेस्लाको शेयरमा उल्लेखनिय वृद्धि भएसँगै सो कम्पनीका सिईओ समेत रहेका एलन मस्क विश्वकै सर्वाधिक धनि व्यक्ति बनेका छन् । अहिले उनको कूल सम्पती १८५ बिलियन अमेरिकी डलर रहेको छ । 

सिएनबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार मस्कले उच्च गतिमा सम्पती आर्जन गर्दै धनाढ्यको सूचीमा सर्वश्रेष्ठ बन्ने  व्यक्तिका रुपमा समेत इतिहास कायम गरेका छन् । 

अमेजनका मालिक जेफ्टकेजोसलाई पछि पार्दै उनी सो स्थानमा पुगेका हुन् । बुधबारसम्म १८४.५ विलियन डलर सम्पतीका साथ बेजेस भन्दा थोरै मात्र पछि रहेका मस्क बिहिबार टेस्लाको शेयर मूल्यमा आएको उछालसँगै नयाँ उचाईमा पुगेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस