aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सवारी साधानको लाइसेन्स ट्रायल अब महगो पर्ने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, ०३ माघ २०७७
सवारी साधानको लाइसेन्स ट्रायल अब महगो पर्ने

काठमाडौं । वर्षौंदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो । 

जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने सेवाग्राहीलाई थप आर्थिक भार  पर्ने भएको छ । । 

प्रतिक्रिया दिनुहोस