aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा दुगड नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा दुगड नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई प्रधानमन्त्री ओलीले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । 

 प्रधानमन्त्रीले यसअघि उक्त पदमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि राजदूत युवराज खतिवडालाई नियुक्त गरेका थिए । खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस