aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बेलायतका राजदूतमा रेग्मी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा रेग्मीलाई नियुक्त गरेका हुन् ।   

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका  छन् ।     

प्रतिक्रिया दिनुहोस