aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अन्ततः सरकार पछि हट्याे, गुठीसम्बन्धी विधेयक फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ असार २०७६
अन्ततः सरकार पछि हट्याे, गुठीसम्बन्धी विधेयक फिर्ता

काठमाडौं । सरकारले बहुचर्चित गुठीसम्बन्धी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको बताएकी हुन् ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकको विरोधमा काठमाडौंमा आन्दोलन चर्किएपछि सरकार विधेयक फिर्ता लिन बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस