aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

गुठीयारको विशाल प्रदर्शन, राजधानीको यातायात प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
गुठीयारको  विशाल प्रदर्शन, राजधानीको यातायात प्रभावित

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता गरे पनि काठमाडौंका गुठियारहरुको बसधबार राजधानीमा प्रदर्शन गरेका छन् । गुठी विधेयक फिर्ता होइन खारेज गनर््पर्ने तथा  खबरदारीको रुपमा प्रदर्शन भएको हो ।  माइतीघर मण्डलमा विभिन्न क्षेत्रबाट आएका गुठीयारहरुले विशाल प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा गुठीयारहरु सडकमा ओर्लिदा काठमाडौंको यातायात व्यवस्था प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस