
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले भोलि (बिहीबार) आम हड्ताल गर्ने तयारी गरेका छन् । अहिले २ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको हो ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरिएको उक्त पक्षका एक नेताका जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस