aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

गुगल प्ले स्टोरबाट १०० भन्दा व्यक्तिगत ऋण एप बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
गुगल प्ले स्टोरबाट १०० भन्दा व्यक्तिगत ऋण एप बन्द

एजेन्सी । भारत सरकाले गुगलले प्ले स्टोरबाट करीब १०० व्यक्तिगत ऋण सम्बन्धित एप हटाएको छ । बुधवार गुगलले ऋणसँग सम्बन्धी एपहरूले नियम पालना नगरेका कारण उनीहरुलाई हटाइएको जनाएको हो ।  प्रयोगकर्ता र सरकारी एजेन्सीहरूले यी एपहरूको बारेमा चिन्ता व्यक्त गरेका थिए ।  इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले तत्काल  ऋणको नाममा ठगी गर्ने सम्बन्धमा धेरै उजुरीहरू प्राप्त गरेको जनाएको छ । 

इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री संजय धोत्रेले लिखित जवाफमा यी एपहरू मार्फत ऋणमा उच्च ब्याज लिने गुनासो प्राप्त भएको बताएका छन । यस बाहेक, सरकारले व्यक्तिगत डाटाको दुरुपयोग सम्बन्धी उजूरीहरू पनि प्राप्त गरिरहेको थिए उनले बताए । 

गुगलले भने केहि पैसा सापट्ने एपहरू हटाएको छ । यी एपहरूले नियमहरू पालना गरेनन् र सुरक्षा नीतिहरूको उल्लंघनमा भएको पाइयो । यद्यपि गुगलले एप संख्या र तिनीहरूको नाम खुलाएको छैन । 

गुगलमा त्यस्ता धेरै व्यक्तिगत ऋण एपहरू प्ले स्टोरमा खोजी गर्नेको बित्तिकै लामो सूची तयार भएको छ । यसले सरकारी एपहरूको साथमा धेरै निजी बैंक र फर्मका एपहरू समावेश छन ।

प्रतिक्रिया दिनुहोस