aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
सरकारको तीन वर्ष

प्रधानमन्त्रीको प्रष्टीकरण : सुरुमा म बिरामी भएँ, पछि सहकर्मीले काम गर्न दिएनन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ फागुन २०७७
प्रधानमन्त्रीको प्रष्टीकरण : सुरुमा म बिरामी भएँ, पछि सहकर्मीले काम गर्न दिएनन्

काठमाडौं । सरकारले सोचेअनुरुप काम गर्न नसकेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्टिकरण दिएका छन् । उनले सरकारले गरेको काम सन्तोषजनक भए पनि चाहेअनुसार उत्कृष्ठ काम गर्न नसकेको स्वीकार गर्दै यसको कारणबारे प्रष्टीकरण दिएका हुन् । 

‘सरकार गठन हुनेबित्तिकै विकासलाई तीव्र रुपमा अघि बढाएको थिए । तर सुरुमै म बिरामी भएँ । बीचमा कोभिड महामारी आयो । त्यसलगत्तै सहकर्मीहरुले सरकार ढाल्ने उद्यममा लाग्नुभयो,’ ओलीले भने, ‘यस्तो अवस्थाबीच पनि मुलुकले निराश हुनुपर्ने अवस्था छैन ।’
 

प्रतिक्रिया दिनुहोस