aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेरिगोल्ड मन्टेश्वरी स्कुलमा आज सरस्वती पुजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
मेरिगोल्ड मन्टेश्वरी स्कुलमा आज सरस्वती पुजा

बुटबल । रुपन्देहीको ठुटेपिपलमा रहेको मेरिगोल्ड मन्टेश्वरी स्कुलले  आज सरस्वती पुजा गरेको छ । धर्मशास्त्र अनुसार आज विधिपूर्वक पुजाआजा गरेको विद्यालयका कार्यकारी अध्यक्ष पुनहरि बेल्बासेले बताए । 

पुजा बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म चलेको थियोे । मंगलबार पुजाको दिन ६० प्रतिशत छुटमा १० जना विद्यार्थी भर्ना गरेको र यो छुट फागुन महिना भरि नै रहने प्रिन्सिपल बिन्दु खरालले बताइन् ।

प्रतिक्रिया दिनुहोस