
एजेन्सी । सर्च इन्जिन गुगलले बुधबार लगानी कोषको घोषणा गरेको छ । कोष मार्फत ल्याटिन अमेरिकन र एसियाका सना तथा मझौला कम्पनीलाई साढे सात करोड डलर स्वपँुजीका रुपमा सहगोग गर्ने छ । यी दुई महादिपका संस्थासँग यूरोपियन इन्भेष्मेन्ट फष्ड अल्फाबेट इन्कबीचमा पुँजी उपलब्ध गराउन कम्पनीसँग सम्झौता गर्ने छ ।
गत वर्ष महामारी शुरु भएदेखि शुरु गरेको यो कोषबाट यूरोपका एक हजा साना कम्पनीले डेढ करोड डलर पुँजी पाउने छन् । त्यस्तै, २ सय लाइफ इन्स्योरेन्सलाई सहयोग गरिरहेको यूरोपियन इन्भेष्टमेन्ट फण्डले एक करोड डलर पाउने छ
ल्याटिन अमेरिकामा गुगलले अन्तर(अमेरिकी विकास बैंकसँग काम गर्ने छ । साथै साना कम्पनीहरूलाई ८० लाख डलर ऋण दिनेछ । यसले अफ्रिका, खाडी देशहरू र इन्डोनेसियाका कम्पनीहरूलाई सहयोग पु¥याउन २.६ करोड डलर कोष सिर्जना गरेको छ । गुगलले यो कोष क्लाउडिंंग फण्डिंग संगठन कीभासँगको सहकार्यमा यो फण्ड जुटाएको हो ।
प्रतिक्रिया दिनुहोस