aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु

धादिङ । धादिङको गल्छीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

धादिङ प्रहरीका अनुसार कार्की डाँडाबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप धादिङको गल्छी–६ मा दुर्घटनामा परेको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

जीपमा १६ जना सवार रहेका थिए । घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस